‘सिर्जना गुरुङ भर्इन मिस युके नेपाल’

  प्रजय शुक्ल  । लण्डन । बेलायतको लण्डनमा आइतबार राती सम्पन्न छैठौं मिस युके नेपाल २०१७ को ताज सिर्जना गुरुङले जितेकी छन्। फाइनलमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनीले निर्णायक र दर्शकको मन जितेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख शरदराज आरन, मिस यूके नेपालकी निर्देशक शान्ति गुरुङ र मुख्य प्रायोजक पिपल … Continue reading ‘सिर्जना गुरुङ भर्इन मिस युके नेपाल’